प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ। ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ। अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो। त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ?’ भनेर प्रश्न गरेकी थिएँ। लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो। उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चासो राखेछन्। हेर्नुहोस भीडीयो सहीत
दीपा राई- जस्ले प्रचण्डलाई अष्ट्रेलिया छिर्न दिईनन्, वास्तवमा भएको के थियो ? भिडियो सहित
दीपा राई- जस्ले प्रचण्डलाई अष्ट्रेलिया छिर्न दिईनन्, वास्तवमा भएको के थियो ? भिडियो हेर्नुहोस
प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ। ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ। अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो। त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ?’ भनेर प्रश्न गरेकी थिएँ। लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो। उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चासो राखेछन्। हेर्नुहोस भीडीयो सहीत
प्रचण्डको भ्रमणको मैले विरोध सुरू गरेकी थिएँ। ‘यस्तो खतरनाक मान्छे म बसेको देशमा प्रवेश नगरोस्’ भनेर मैले फेसबुकमा आफ्ना भनाइ पोस्ट गरेँ। अस्ट्रेलियन नागरिकको हैसियतले यस्तो कुरामा आपत्ति जनाउनु मेरो मौलिक हक र एक किसिमले कर्तव्य पनि थियो। त्यतिले नपुगेर एमनेष्टी इन्टरनेशनललाई पनि मैले उनको परिचय दिँदै ‘उनले गरेका सबै कुरा यहाँका मानवअधिकारवादीलाई थाहा छ?’ भनेर प्रश्न गरेकी थिएँ। लगत्तै एमनेष्टी इन्टरनेशनलले मलाई फोन गरेको थियो। उनीहरूले नै लगत्तै एमनेष्टीको नेपाल र बेलायतस्थित अफिसमा पनि चासो राखेछन्। हेर्नुहोस भीडीयो सहीत
Labels:
Featred
,
National News
Post a Comment