Latest Updates :
LATEST UPDATES

लोग्नेलाई मारेर मासु पकाएर खाने महिला यी हुन.....

Spouse Cutting Women(video)

Meat is generally the muscle tissue of a creature. Most creature muscle is about 75% water, 20% protein, and 5% fat, sugars, and grouped proteins. Muscles are made of packs of cells called fibers.Each cell is packed with fibers made of two proteins: actin and myosin.

भ्यालेन्टाईन डेमा पार्कमा बस्दै किस गरिरहेका जोडीले सर्वसाधारणको यसरी रामधुलाई भेटे-(भिडियो हेर्नुहोस)

Battle in stop

A general public is a gathering of individuals required in tenacious social association, or a substantial social gathering having the same geological or social region, regularly subject to the same political specialist and prevailing social desires. Social orders are portrayed by examples of connections (social relations) between people who share a particular culture and establishments; a given society might be depicted as the whole of such connections among its constituent individuals. In the sociologies, a bigger society regularly displays stratification or predominance designs in subgroups.

Seeing that it is community, a general public can empower its individuals to profit in ways that would not generally be conceivable on an individual premise; both individual and social (normal) advantages can hence be recognized, or by and large found to cover. A general public can likewise comprise of similar individuals represented by their own particular standards and values inside an overwhelming, bigger society. This is here and there alluded to as a subculture, a term utilized widely inside criminology.


भ्यालेन्टाईन डेमा पार्कमा बस्दै किस गरिरहेका जोडीले सर्वसाधारणको यसरी रामधुलाई भेटे-(भिडियो हेर्नुहोस)

पूर्वराजा ज्ञानेन्द्रले फोन गरेर कमल थापालाई किन यसो भने ? कमल थापा नै चकित , पार्टीमा खुसियाली भिडियो सहित....

Kamal Thapa,former King Gyanendra Shah

Kamal Thapa ,who guaranteed of the republican constitution, communicated welcome to previous King Gyanendra Shah on his birthday. Likewise the Chairman of Rastriya Prajatantra Party-Nepal (RPP-N), Thapa came to Nirmal Niwas on Thursday morning and longed for good wellbeing, life span and advance to the previous ruler on his 70th birthday. Consequently, Shah expressed gratitude toward the Minister for his desires. Ex-King Shah commended his 70th birthday today in nearness of his relatives and well-wishers.

बाकसमा थुनिएर ७ बर्षका बालकको मृत्यु...

दाङ– पश्चिम दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस ८ ढोलपुर निबासी चीत्रबहादुर डाँगीका ७ बर्षका छोरा दिपेश डाँगी रहेका छन् ।इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक इन्द्रबहादुर साउदका अनुसार शनिबार बेलुकबाट हराइरहेका बालक आइतबार विहान बाकसमा मृत फेला परेका थिए ।

बालककी अजुरआमाले बाकसबाट बर्की (सल) झिक्न बाकस खोल्ने क्रममा उनि मृत अवस्थामा भेटिएका हुन् । बाकस भित्र पसेर पैसा खोज्ने क्रममा एक्कासी ढकन लागेर कुण्डीमा अट्कीएपछि बालकको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । बालकको हातमा १० रुपैयाँ भएकाले बालक घरको एक तलामाथि बाकस राखेको ठाउँमा पैसा खोज्न गएको हुन सक्ने प्रहरीले जनाएको छ ।

बाबुरामको आरोप– सिके राउतलाई ओलीको सहयोग.....


प्रकाशित मिति: आइतबार, फागुन ०१, २०७३१५:४८0

जनकपुर, १ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण सिके राउत प्रवृत्ति हावी भएको आरोप लगाएका छन् ।

जनकपुरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले मुलुक विखण्डनको नारा लिएका राउतको प्रवृत्तिमा ओलीले मलजल गरेको आरोप लगाए ।

ओली र सिके राउत एउटै सिक्का दुई पाटा भएको समेत टिप्पणी गरेका उनले मधेशमा हावी भएको सिके राउत प्रवृत्तिलाई एमाले अध्यक्ष ओलीद्वारा मलजल भएको आरोप समेत लगाए।

मधेशमा देखिएको समस्या सम्बोधन नभएकै कारण सिके राउत प्रवृत्ति हावी भएको जिकीर गर्दै भट्टराईले मधेशको माग सम्बोधन नगरी मुलुक निर्वाचनमा गए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिए।

आफ्नै घर चोरी गर्न आएका चोरसँग लभ परेपछि…

एजेन्सी। कोही चोर तपाईको घर चोरी गर्न आयो भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई सम्भव भए आफै र त्यो पनि नभए प्रहरी बोलाएर पक्राउ गराउनुहुन्छ र त्यसलाई सजाय दिलाउनु हुन्छ । तर भारतको भोपालमा भने अनौठो घटना सार्वजनिक भएको छ, जुन कुरा सुनेर तपाई पनि छक्क पर्नुहुन्छ । चोर जुन घरमा चोरी गर्न गएको थियो त्यही घरकी मालिक्नीसँग प्रेम सम्बन्ध स्थापित भएको छ ।


चोरले उनको घरमा चोरी गरेर फर्किए र दुई दिनपछि उनले आफ्नो मनको सबै कुरा भने । चोरको कुराबाट घर मालिक्नी प्रभावित भइन् । प्रहरीको क्राइम ब्युरोले ३४ वर्षीय मुकेश ठाकुरलाई पक्राउ गर्यो । एक दिन उनी दिलकुशाकी रेहानाको घर चोरी गर्न गएका थिए । रेहाना सुतिरहेकी थिइन् । चोरी गर्न गएपनि ठाकुर रेहानालाई देखेर धेरै प्रभावित भए । रेहाना आफ्ना पतिसँग अलग भएर दिलकुशामा बसेकी हुन् ।

चोरी गर्नका लागि आएका मुकेश त्यहाँबाट गए तर दुई दिनपछि फेरि फर्किएर आए । उनले आफू चोरी गर्न आएपनि फर्किएर गएको बताए । रेहाना मुकेशको कुराले निकै प्रभावित बनिन् र उनीहरुबीच प्रेम सम्बन्ध स्थापित भयो । पक्राउ परेका मुकेशले प्रहरीसँग भने दुई दर्जन घटनामा संलग्नता स्वीकार गरेका छन् ।

भोकाएका एक माग्नेले शाहरुखसँग खाना मागे पछि शाहरुख खानले यसो गरे….. (हेर्नुहोस् भिडियो)

Hungry Beggar Begs For FOOD From Shah Rukh Khan.. What He Does Next Will Melt Your Heart

The ruler of Bollywood, Shah Rukh Khan not just guidelines the film business in view of his superhit movies and fabulous acting aptitudes, additionally on account of his liberal and humble nature. Disregarding all the fame and allure, SRK is a practical individual who tries to treat the greater part of his fans equally.If you are SRK's fan, then this news about Shah Rukh's liberal demonstration will twofold your affection for him. After a superb supper, Shah Rukh was going towards his auto when an impeded poor person came asking for nourishment before him.Seeing his condition, Shah Rukh Khan couldn't control himself and kept his hand on the homeless person's head. SRK even requested that his bodyguards give the bum nourishment. Here is the video of the entire occurrence which is becoming famous online via web-based networking media nowadays.


ins

ad

Powered by Blogger.
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. onlinetv24 - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger